खुर्पा प्रहार गरी नेपालीको हत्या

गोरखा । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । पीताम्बरको हातमा रहेको खुर्पा खोसेर जीतबहादुरले प्रहार गर्दा घाँटीमा गहिरो चोट लागेको थियो । स्थानीय रामचन्द्र ढकालको तिलबारी … Continue reading खुर्पा प्रहार गरी नेपालीको हत्या